समाज

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्याे

 शुक्रबार विहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । 

प्रकाशित: ९ जेष्ठ २०७७ ०३:३७ शुक्रबार

कोरोना सङ्क्रमण कोरोना भाइरस