समाज

१६ प्रहरी अधिकृतको बढुवा

नेपाल प्रहरीमा १६ जना प्रहरी अधिकृत प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।  

आजको बढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका १६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवाको सिफारिस गरेको हो ।  

को को परे बढुवा सिफारिसमा सूची हेर्नुहोस

प्रकाशित: २८ पुस २०८२ १९:२२ सोमबार