समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

प्रकाशित: १९ फाल्गुन २०८२ १२:४७ मंगलबार