स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार ती व्यक्ति काठमाडौं बौद्धबाट पक्राउ परेका हुन्।
प्रकाशित: २४ असार २०८२ २०:३० मंगलबार