समाज

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

पत्रकार दिलभूषण पाठकलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको एकल इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो।

प्रकाशित: १९ असार २०८२ १७:१९ बिहीबार