समाज

यातायात हड्ताल फिर्ता, देशभर सार्वजनिक यातायात चल्ने

गण्डकी प्रदेश सरकारले विवादित ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका छन्। योसँगै देशभर सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने भएको छ।

प्रकाशित: २० जेष्ठ २०८२ २०:२३ मंगलबार