समाज

पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य दिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य दिन आग्रह गरेका छन्।

सोमबार (आज) 'राष्ट्रिय पर्यटन संवाद'लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित उक्त कार्यक्रममा उनले भने, 'कुनै प्रकारको कानूनी तथा प्रशासनिक झन्झट दिइनु हुँदैन।'

उनले पर्यटनले मुलुकलाई सहयोग गर्ने बताए।

प्रकाशित: १२ जेष्ठ २०८२ १९:५० सोमबार

#kpoli #NagarikNews