समाज

ग्वार्को ओभरपासमा पिच गर्न थालियो (तस्बिरहरू)

ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा पिच गर्न थालिएको छ। यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ ।

निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ। आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।

प्रकाशित: ९ जेष्ठ २०८२ १८:३६ शुक्रबार

#Gurkhuoverfly