समाज

रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानियो (तस्बिरहरू)

 ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ बिहीबारबाट तान्न सुरू गरिएको छ ।

रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बिहीबारदेखि पुल्चोकबाट तान्न सुरु गरिएको हो ।

ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन आज गा:बहालमा पुर्‍याइने छ। 

प्रकाशित: १८ वैशाख २०८२ १७:३४ बिहीबार

#Rato Machhindranath