समाज

भेरी अस्पतालको स्टोरमा आगलागी

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी । आगलागी नियन्त्रण लिने प्रयास जारी ।

आगलागीको विषयमा थप जानकारी आउन बाँकी छ ।

प्रकाशित: १३ वैशाख २०८२ ११:३६ शनिबार

#Bher Hospital