समाज

मध्यपुर थिमीमा सिन्दुर जात्राको उल्लास (तस्बिरहरु)

भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये यो एक प्रमुख जात्रा हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

#Sidur Jatra