समाज

काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौंमा अहिले वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकालगायत वरिपरि क्षेत्रमा ठुलो हावाहुरीसहित वर्षा भइरहेको छ।

प्रकाशित: ३० चैत्र २०८१ ०८:४२ शनिबार