कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
आइतबार कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।
उनीहरुले कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग गरेका छन्।









प्रकाशित: १७ चैत्र २०८१ १४:२४ आइतबार
-600x400.jpg)
-600x400.jpg)

