समाज

राजावादीको प्रदर्शन उग्र बनेसँगै तीनकुनेमा निषेधाज्ञा

राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको बताए। 

प्रकाशित: १५ चैत्र २०८१ १६:१० शुक्रबार