काठमाडौंमा '२६ औं फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू भएको छ।
चार दिनसम्म चल्ने फ्लोरा एक्स्पो शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो।
फ्लोरिकल्चर एशोसियशनले हरेक वर्ष भृकुटीमण्डपमा पुष्प मेला गर्दै आएको छ।
प्रकाशित: १ चैत्र २०८१ १५:३२ शुक्रबार