समाज

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले बताए। 

प्रकाशित: २१ फाल्गुन २०८१ १०:०७ बुधबार

# Nagarik