समाज

देश बनाउने जिम्मेवारी युवाको काँधमा : प्रबन्ध निर्देशक ज्ञवाली

नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्दि ज्ञवालीले देशलाई बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताएकी छन्।

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आयोजनामा 'म नागरिक, म बनाउँछु नेपाल' कार्यक्रममा उनले यस्तो बताएकी हुन्। 'यो देश हामीले बनाउँने हो, युवाले बनाउने हो,' उनले भनिन्। युवाले देश नबनाएर कसले बनाउने भन्दै उनले प्रश्न समेत गरेकी छन्।

कार्यक्रम अहिले जारी छ ।

प्रकाशित: १२ फाल्गुन २०८१ ०९:५४ सोमबार

#Nepal Republic Media #Sambridhi Gyawali