समाज

फुटेको ढल सडकमै बगेपछि बबरमहलमा जाम (तस्बिरहरू)

काठमाडौंस्थित बबरमहलमा ढल फुट्दा सडक जाम भएको छ। बुधबार दिउँसो ढल फुटेर सडकमै बग्न थालेपछि सडक जाम भएको हो।

ढल सडकमै बग्दा बानेश्वरबाट माइतिघरतर्फ आउने लेनमा सवारी साधनहरु गुड्न सकेका छैनन्।  

प्रकाशित: ३० माघ २०८१ १४:२४ बुधबार

#बबरमहलमा जाम #Babarmahal news