समाज

यी हुन् डीएसपीबाट एसपीमा बढुवा भएका ३७ जना (सूचीसहित)

नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो।

बढुवा सूची हेर्नुहोस्

प्रकाशित: १२ माघ २०८१ ०९:४० शनिबार