समाज

लस एञ्जलसका आगलागी पीडितप्रति सहानुभूति जनाउँदै माइतीघर मैनबत्ती प्रज्वलन

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

माइतीघर मण्डलामा हन्ड्रेड ग्रुप नेपालले लस एञ्जलस, अमेरिकामा भीषण डढेलोबाट पीडित समुदायप्रति सहानुभूति प्रकट गर्दै मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रममा सहभागीहरूले डढेलोबाट प्रभावित परिवारको दुःखमा ऐक्यबद्धता जनाउँदै उनीहरूको सुरक्षा र पुनःस्थापनाका लागि प्रार्थना गरेका थिए।

तस्बिरहरु : दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १ माघ २०८१ २०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App