समाज

पूर्वसभामुख ढुंगानाको निधनमा अस्पताल पुगे विशिष्ट व्यक्तिहरु (तस्बिरहरु)

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।

पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतबार (आज) दिउँसो उनको निधन भएको हो।

उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपसभामुख इन्दिरा राना मगर, नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतका व्यक्तिहरु अस्पताल पुगेको छन्। ढुंगानाको सोमबार मात्रै अन्त्येष्टि गरिने बताइएको छ।

प्रकाशित: २ मंसिर २०८१ १७:०८ आइतबार

#damanatha Dhaungana