समाज

नक्कली लाइसेन्स प्रकरणमा कम्प्युटर अपरेटर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा कम्प्युटर अपरेटर नारायण पाण्डे पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पाण्डेलाई आइतबार बुटवलबाट पक्राउ गरेको हो।

यसअघि शनिवार राती सोहि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई पनि प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: १६ वैशाख २०८१ १४:३१ आइतबार

नक्कली लाइसेन्स प्रकरण कम्प्युटर अपरेटर नारायण पाण्डे