समाज

सुदर्शन सहकारी पीडितहरूको उजुरीमा ‘तथ्य प्रमाण र आधार’ देखिएन: महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्त कुँवरले सुदर्शन सहकारीका पीडितहरूले दिएको उजुरीमा ‘तथ्य प्रमाण र आधार’ नदेखिएको दाबी गरेका छन्।

‘रवि लामिछानेको विरुद्धको उजुरीमा तथ्य प्रमाण र आधार देखिदैन्। यस यो भन्दा बढी तथ्य छैन।’, उनले बुधबारको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सदस्यहरूको प्रश्नको जवाफ दिँदै भने।

उनका अनुसार यो काण्डमा ५ जना थुनामा रहेको र १५ जना फरार रहेको जानकारी पनि दिए। 

प्रकाशित: १४ चैत्र २०८० १४:१८ बुधबार

प्रहरी महानिरीक्षक बसन्त कुँवर सुदर्शन सहकारी