समाज

रोपाइँको चटारो

तस्बिर

मोरङ पथरी शनिश्चरे-६ का किसानहरू बिहीबार धानको बिउ (ब्याड)  उखेल्दै। बुधबार पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ। तस्बिर: गोपाल काफ्ले/रासस

प्रकाशित: ८ चैत्र २०८० २२:३५ बिहीबार