समाज

लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु

नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। उक्त गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।

उक्त गोष्ठीमा लुम्बिनी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुख, लुम्बिनीका १२ जिल्लाका सुरक्षा प्रमुखलगायतको सहभागिता छ। गोष्ठीमा लुम्बिनीको सुरक्षा रणनीतिका विषयमा छलफल हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमारी पोखरेलले जानकारी दिए। यो गोष्ठी भोलिसम्म चल्ने छ।

प्रकाशित: १० फाल्गुन २०८० ०९:५९ बिहीबार

लुम्बिनी सुरक्षा गोष्ठी नेपालगन्जमा सुरु बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमारी पोखरेल