समाज

त्रिवि उपकुलपतिको सर्ट लिष्टमा १४ जनाको नाम (नामावलीसहित)

त्रिभुवन विश्वविद्यालय उपकुलपति लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले १४ जनाको नाम सर्ट लिष्ट (अल्पसूची) गरेको छ।

समितिले  एक सूचना प्रकाशित गर्दै उपकुलपतिको सर्ट लिष्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो। 

त्रिवि उपकुलपति छनोट तथा सिफारिस कार्यविधि २०८० बमोजिम दरखास्त दिएका उम्मेदवारहरूमध्ये कार्यविधिको दफा ९ बमोजिमका उम्मेदवारहरूको नामावली सर्ट लिष्टमा पारिएको हो।

सूचीसहितः

प्रकाशित: २६ माघ २०८० ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App