समाज

पार्किङ निषेध पछिको न्युरोड (तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएको छ।

महानगरपालिकाले आज (मंगलबार) देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको हो।

तर न्युरोड क्षेत्रको व्यवसायीहरूले भने पार्किङ गर्न नदिएको भन्दै आन्दोलन गरेका छन्। उनीहरु पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै विरोध जनाएका हुन्।

प्रकाशित: ९ माघ २०८० ०७:५४ मंगलबार

काठमाडौं महानगरपालिका न्युरोड क्षेत्र