लहानको रघुनाथपुर पोखरी घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै ब्रतीहरू । मिथिलेश/ नागरिक
छठ पर्वअन्तर्गत व्रतालुले आज सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्।
मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।
उदाउँदो सुर्यलाइ अर्घ दिई छठ पर्वलाइ समापन गर्दै रौतहटका ब्रतालुहरु। तस्बिर मदन ठाकुर उदाउँदो सुर्यलाइ अर्घ दिई छठ पर्वलाइ समापन गर्दै रौतहटका ब्रतालुहरु। तस्बिर मदन ठाकुर उदाउँदो सुर्यलाइ अर्घ दिई छठ पर्वलाइ समापन गर्दै रौतहटका ब्रतालुहरु । तस्बिर मदन ठाकुर उदाउँदो सुर्यलाइ अर्घ दिई छठ पर्वलाइ समापन गर्दै रौतहटका ब्रतालुहरु । तस्बिर मदन ठाकुर लहानको रघुनाथपुर पोखरी घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै ब्रतीहरू । तस्बिर मिथिलेश यादवलहानको रघुनाथपुर पोखरी घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै ब्रतीहरू । मिथिलेश यादवलहानको रघुनाथपुर पोखरी घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै ब्रतीहरू । मिथिलेश यादवलहानको रघुनाथपुर पोखरी घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिदै ब्रतीहरू । मिथिलेश यादव