समाज

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट पर्यो

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्। त्रिपाठीले आज शुक्रबार सर्वोच्चमा रिट दिएका हुन ।  

सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो। सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सरकात्मक र नकरात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।

प्रकाशित: १ मंसिर २०८० ०६:०३ शुक्रबार

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।