कपिलवस्तुमा नालीमा डुबेर १३ महिने बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-६ सेमरीस्थित नालीमा डुबेर एक १३ महिने बालकको मृत्यु भएको हो ।
घर अगाडिको नालीमा डुबेर मनोहर हुसेनका १३ वर्षीय छोरा अकवि मुसलमानको मृत्यु भएको प्रहरीले जनाएको छ । नालीमा डुबेर गम्भीर बनेका उनको कपिलवस्तु अस्पतालमा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ कार्तिक २०८२ १५:४५ शुक्रबार



-1200x560-600x400.jpg)