समाज

बागमतीमा गाडी भाडा बढ्यो (सूचीसहित)

फाइल तस्बिर

बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ।

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको छ।

हेर्नुहोस् भाडादर सूचीः

प्रकाशित: ७ भाद्र २०८० १३:५२ बिहीबार

बागमती प्रदेश गाडी भाडा