समाज

क्यानोनिङ गर्दा एकको निधन

फाइल तस्वीर

क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका-२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ।

बुधबार अपरान्ह माछापुच्छ्रे गाउँपालिका-९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  

प्रकाशित: ११ श्रावण २०८० ०७:५९ बिहीबार

मणिपाल शिक्षण अस्पताल पोखरा महानगरपालिका-२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारी