समाज

सुन तस्करीको विरोधमा मसाल जुलुस प्रर्दशनी (तस्बिर सहित)

फोटो : प्रसन गुरुङ

राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज  नयाँ बानेश्वरस्थीत  कार्यालयबाट मसाल जुलुस निकालेको छ।(बाँकी तस्बिरहरुमा)

प्रकाशित: ५ श्रावण २०८० १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App