समाज

सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने

फाइल स्केच

सरकारले प्रदान गर्दै आएको सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। त्यस्तै मासिक ४ हजार वृद्ध भत्तालाई पनि निरन्तरता दिने भएको छ। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:३३ सोमबार

सबै किसिमका सामाजिक सुरक्षा भत्ता निरन्तरता दिइने