समाज

रौतहटको माधवनारायण नगरपालिकामा भिषण आगलागी

रौतहटको माधवनारायण नगरपालिकामा भिषण आगलागी भएको छ।  

आगजनीबाट झन्डै २२ घर जलेको बताईन्छ। आगो के कति कारणले लागेको हो त्यसको विस्तृत विवरण आउन बाँकी रहेको छ। अहिले आगो नियन्त्रण बाहिर रहेकाले स्थानिय र  स्थानिय प्रसाशन लागि परेको छ।

प्रकाशित: २६ चैत्र २०७९ १०:०९ आइतबार