राजनीति

शुभकामनासहित सिके राउतले रास्वपालाई सम्झाए राष्ट्रिय राजनीतिको मुद्दा

जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिँदै राजनीतिक मुद्दाका विषय सम्झाएका छन् ।  

आफूले देश बदल्ने सोचका साथ राजनीतिमा आए पनि जनताले सबैलाई काम गर्ने विश्वास नगर्ने भएकाले तर रास्वपालाई विश्वास गरेकाले त्यो विस्वास नगुमाउनुहोस् भन्ने सम्झाउन आफू चितवन आइपुगेको बताए ।  

उनले ६ घण्‍टा लगाएर चितवन पुगेको बताउँदै जेनजी आन्दोलनका शहीद, घाइतेका आँखाको दृश्यलाई पूरा गर्न पनि खबरदारी गरेका छन् ।  

आफू संघीय संसदीय राजनीतिबाट सन्यास लिएको मान्छेलाई आमन्त्रण गरेको भन्दै खुसी पनि व्यक्त गरेका छन‍् ।

प्रकाशित: ७ असार २०८३ १६:१५ आइतबार