पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विषम परिस्थिति आएको बताए । उनले आफूहरूले देशको विकास र समृद्धिको कुरा गर्दा यस्तो प्रहार भएको बताए ।
एमालेको नेतृत्वमा बनेका सरकारले सधैँ राम्रा काम गरेको दावी गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर, अनेक प्रकारका जाल गरेर झुट बोलेर यो अवस्था ल्याइयो आरोप लगाए ।
भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो धारणा राखिरहेका छ्न ।
प्रकाशित: ११ आश्विन २०८२ १३:१४ शनिबार