राजनीति

हामी संविधान मान्छौँ: जेनजी

जेनजी समूहले आफूहरु संविधान मान्ने दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै संविधानको विरोध नगरी संविधान अनुसार नै अघि बढ्ने बताएका छन् । 

प्रकाशित: २६ भाद्र २०८२ १४:१० बिहीबार