जसपा नेपाल र लोसपा बीच पार्टी एकताको औपचारिक सम्झौता भएको छ।
उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गरी नेताहरूको कार्यविभाजन तय गरेका छन्। समझदारीअनुसार ठाकुर संरक्षक र यादव अध्यक्ष हुने सहमति बनेको छ।
एकीकरण सम्झौतासँगै ४३ सदस्यीय केन्द्रीय समिति पनि घोषणा गरिएको छ।
प्रकाशित: २७ पुस २०८२ १७:०२ आइतबार