राजनीति

एमाले सचिवालय बैठक जारी, बैठकमा को-को सहभागी (तस्बिर)

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।  

बैठक पूर्णत: विधान अधिवेशनमा केन्द्रित रहनेछ । त्यस्तै, यसअघिको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि निर्णय हुने बताइएको छ।

प्रकाशित: १९ भाद्र २०८२ १६:०६ बिहीबार