राजनीति

च्यासलमा एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी छ।

पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बसिरहेको हो।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा कार्यवाहक अध्यक्ष थापाको अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको थियो।

प्रकाशित: २० चैत्र २०८२ १४:४६ शुक्रबार