राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ।

आज (मंगलबार) दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।

बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने छ।

प्रकाशित: ९ असार २०८३ १०:५८ मंगलबार