राजनीति

देश थप ठूलो संकटतर्फ गइरहेको एमाले नेता बास्कोटाको चेतावनी

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले देशको राजनीतिक जटिलता झन् पेचिलो बन्दै गएको बताएका छन्। उनले थप कडा झट्का आउने बिन्दुतर्फ मुलुक उन्मुख भएको बताएका छन्। 

देशमा जारी पछिल्लो राजनीति गतिरोधतर्फ संकेत गर्दै उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो चेतावनी दिएका हुन्। 

उनले लेखेका छन्, ‘थप कडा झड्का झेल्ने बिन्दु तर्फ मुलुक उन्मुख, राजनीतिक जटिलता अझ पेचिलो बन्दै।’

प्रकाशित: ११ पुस २०८२ १३:५३ शुक्रबार