राजनीति

एमाले अध्यक्ष ओलीद्वारा झापा ५ मा मनोनयन दर्ता (तस्बिरहरू)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा मनोनयन दर्ता गराएका छन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि उनले मनोनयन दर्ता गराएका हुन्।

प्रकाशित: ६ माघ २०८२ १४:१९ मंगलबार