राजनीति

एमाले अध्यक्ष ओलीले गरे मतदान

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।

उनले भक्तपुरको सूर्यविनायक-२ स्थित महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गरेका छन्। ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १२:३४ बिहीबार