राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

पहिलो बैठक यही असोज २२ गतेका लागि बोलाइएको एमाले सचिवालयले जनाएको छ।

बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।

प्रकाशित: २१ आश्विन २०८३ १०:०२ बुधबार