राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल नेतृत्वको टोली भारत गएको छ।
भारतमा रहेका नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अर्याल नेतृत्वको टोली भारतको हैदरावाद प्रस्थान गरेका हुन्।
अर्यालसँगै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र कोषाध्यक्ष लिमा अधिकारी पनि सहभागी छन्।
प्रकाशित: ३१ श्रावण २०८२ १२:१६ शनिबार