सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन्।
हेर्नुहोस् निर्णयहरु:
प्रकाशित: ४ भाद्र २०८२ १६:२४ बुधबार