राजनीति

तस्बिरमा दुई राप्रपाको मिलन

दुई राप्रपाबीच एकता भएको छ । पूर्वपञ्चका दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपालबीच एकता भएको हो ।  

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा र कमल थापा अध्यक्ष रहेको राप्रपा नेपाल बिच पुस ९ गते एकता गर्न सहमति भएको थियो।  

सोहीअनुसार बुधवार राष्ट्रिय सभागृहमा एक समारोहकै बिचमा एकता घोषणा भएको छ ।  

तस्बिरमा हेर्नुहोस् दुई राप्रपाको मिलन

 

प्रकाशित: १६ पुस २०८२ १५:१८ बुधबार