राजनीति

प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ। 

सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 

मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।

प्रकाशित: २४ चैत्र २०८२ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App